2020-11-30 22:17:00 अन्नको कलाकृति बनाएर मनाइयो सकिमिला पुन्ही
आकाशमा आज पूर्ण चन्द्रमा नियाल्दै गर्दा नेवार समुदायले मठमन्दिर, चैत्यअगाडि चन्द्रमाजस्तै चम्किला अन्नका कलाकृति पस्किए।
कोरोनाका प्रभाव नहुँदो हो त अन्नका ठूला कलाकृति नै देख्न पाइन्थ्यो। कोरोनाका कारण स-साना कलाकृति मात्रै केही पाटी र चोकहरूमा बनाइएका भेटिए।