Setopati.com
2021-02-09 05:28:00
प्रचण्ड-नेपाल समूहको विरोध सभाअघि मार्चपास (तस्बिरहरू)

नेकपा प्रचण्ड-नेपालले बुधबार गर्ने विरोध सभाअघि स्वयंसेवकले मार्चपास गरेका छन्।

2021-02-05 08:54:00
ओली समूहको आमसभामा जे देखियो (तस्बिरहरू)

शीर्ष नेताले सम्बोधन गरिरहेका बेला बाहिर भने फरक दृश्य देखियो। कोही कार्यकर्ता प्रधानमन्त्रीको पोस्टरसँगै सेल्फी खिचाउन व्यस्त थिए तर कोही बदाम र चटपटे खाइरहेका थिए। कोही भने नाचगानमा व्यस्त थिए। 

2021-02-02 23:22:19
काठमाडौंबाट पाँचखाल पुगे सेनाका बख्तरबन्द गाडी (तस्बिरहरू)

१० युद्ध कवज गण स्वयम्भूबाट हातहतियारले सुसज्जित बख्तरबन्द गाडी काठमाडौंबाट बनेपा लगेको हो। सेनाले यसलाई सेनाले मेकनाइज्ड युनिटबाट भएको नियमित अभ्यास भनेको छ।

2021-01-30 06:00:00
अन्तिम चार बलमा एपिएफको तीन विकेट लिँदै आर्मी प्रधानमन्त्री कप च्याम्पियन

रोमाञ्चक खेलमा नेपाल एपिएफ क्लबलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।  त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शनिबार भएको फाइनल भिडन्तमा आर्मीले एपिएफलाई ३३ रनले पराजित गर्दै उपाधि जितेको हो।

2021-01-29 22:00:00
यो साताका क्लिक (तस्बिरहरू)

आजको शृंखलामा माघ १० देखि  माघ १६ गतेसम्म खिचिएका महत्वपूर्ण तस्बिरहरू समेटेका छौं।

2021-01-28 11:13:00
चाँगुको कलश हिँडेर हनुमानढोका ल्याइयो, माटोको भाँडा फुटाएर स्वागत (तस्बिरहरू)

बिहीबार भक्तपुरको चाँगुनारायणबाट हनुमानढोकासम्म कलश यात्रा गराइएको छ। शासकमा जनतामैत्री चेतको विकास होस् भन्ने उद्देश्यका साथ पौष शुक्ल पूर्णिमाका दिन चाँगुको कलशलाई हनुमान ढोकामा ल्याएर दर्शन गराउने चलन मध्यकालभन्दा अघिदेखि नै चलेको हो।

2021-01-27 02:40:00
पहिलो पटक कोरोना खोप लगाउँदा... (तस्बिरहरू)

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोनाभाइरसविरूद्ध नेपालमा पनि खोप लगाउन सुरू गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले टेकुस्थित शुक्रराज ट्रपिकल सरूवा रोग अस्पतालबाट खोप अभियान सुरू गरेका छन्। 

2021-01-23 02:28:00
माइतीघरमा प्रतिगमनविरूद्ध नारा - नागरिक अघि बढ्दैछ, सर्वसत्तावाद ढल्दैछ (तस्बिरहरू)

प्रधानमन्त्री केपी शर्मा ओलीले गैरसंवैधानिक रुपमा संसद विघटन गरेपछि नागरिक अगुवाहरूको नेतृत्वमा प्रदर्शन गरिएको हो।

2021-01-22 12:58:00
यो साताका क्लिक (तस्बिरहरू)

आजको शृंखलामा माघ ३ देखि  माघ ९ गतेसम्म खिचिएका महत्वपूर्ण तस्बिरहरू समेटेका छौं।

2021-01-22 04:21:00
तस्बिरमा हेर्नुस्, प्रचण्ड–नेपाल समूहको काठमाडौंमा शक्ति प्रदर्शन

काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न नौ स्थानमा भेला भएर नेकपाका नेता, कार्यकर्ता तथा स्थानीय जनसमुदायले जुलुस निकालेका छन्। 

2021-01-22 02:22:00
प्रचण्ड-नेपाल पक्षको प्रदर्शन, स्वयंसेवकलाई सम्हाल्न हम्मेहम्मे! (तस्बिरहरू)

नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड-नेपाल पक्षले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्दैछ।

2021-01-17 01:27:00
खुले काठमाडौंका स्कुल, मास्क अनिवार्य (तस्बिरहरू)

उनले स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड लागू गरिएको बताइन्। विद्यार्थीले मास्क अनिवार्य लगाउनुपर्नेछ। केही विद्यार्थीले फेस शिल्डसमेत लगाएका छन्।

2021-01-16 01:24:00
यो साताका क्लिक (तस्बिरहरू)

आजको शृंखलामा पुस २५ देखि  माघ २ गतेसम्म खिचिएका महत्वपूर्ण तस्बिरहरू समेटेका छौं।

2021-01-15 06:19:00
कमलपोखरीमा सांकेतिक विरोध

सुकेर चिराचिरा भएको कमलपोखरीमा मरेका माछा र गगटो फेला पर्न थालेका छन्। ति जिवहरू बीचबाट अब विरूवा पनि उम्रन थालेको भेटियो।

2021-01-14 07:01:00
मगर समुदायको माघेसंक्रान्ती तस्बिरमा

आज माघ १ गते अर्थात माघे संक्रान्ति पर्व। यो पर्व देशभर भव्यरुपमा मनाइन्छ। नेपालका विभिन्न जाति र समुदायले यस पर्वलाई आआफ्नै सांस्कृतिक र ऐतिहासिक महत्वको रुपमा मनाउने गर्छन् । मगर समुदायमा यो पर्वलाई नयाँ वर्षको रुपमा पनि मनाइन्छ।

2021-01-14 03:14:00
चराहरूको स्वर्ग जगदिशपुर ताल

बरालका अनुसार यो तालमा बाहिरी मुलुकबाट हरेक वर्ष १५ हजारभन्दा बढी चराहरू आउने गर्छन्।

2021-01-12 06:01:00
‘नागरिक सभा’मा प्रतिगमन विरोधी कला प्रदर्शन (तस्बिरहरू)

संसद विघटनविरूद्ध नागरिक अगुवाहरूले प्रज्ञा प्रतिष्ठान डबलीमा मंगलबार विरोध सभा गरेका छन्।

2021-01-09 08:12:00
एकपटक जानैपर्ने फर्पिङ-चम्पादेवी-भष्मासुर-चन्द्रागिरि हाइकिङ

मनमा अलि चिसो पस्यो, यदि त्यो टुप्पो नै चम्पादेवी हो भने भष्मासुर डाँडा कति पर? र कति अग्लो होला? मनमा चिसो पस्नुको केही कारण थिए।

2021-01-06 02:12:00
दिउँसै लालटिन बालेर विद्यार्थीले खोजे ओली सरकार! (तस्बिरहरू)

उनीहरूले ‘दिउँसै लालटिन बाल्यौं है, संविधानमा संसद विघटनको धारा खोइ?’ जस्ता नारा लगाएर पनि प्रदर्शन गरेका छन्।

2021-01-04 05:45:00
चाकु बनाउने चटारो (तस्बिर र भिडिओ)

माघे संक्रान्तिमा विशेषतः चाकु खाने चलन छ। काठमाडौंको टोखा र ललितपुरको पाटन चाकु बनाइने नामले पनि प्रसिद्ध छन्। कोरोना महामारीबिच पनि यसपालि काठमाडौंमा चाकुको माग बढेको उत्पादकहरू बताउँछन्।