'मञ्चमा जतिले पालैपालो कांग्रेस हारेको छ भनिएको छ, मुलुकैभरि सिनित्तै भएजस्तो कुरा गरेको छ। कति ठाउँ हार्यौं हामी ? कोसँग हिसाब छ ?’ महामन्त्री थापाले भने।
बुधबार बिहान माओवादी केन्द्रसम्बद्ध पत्रकारहरूको संस्था प्रेस सेन्टरको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारविरूद्ध संघर्ष गर्ने तर सम्झौता नगर्ने बताएका हुन्।