Sun Jul 13 06:28:21 GMT 2025 प्रधानमन्त्री कार्यालयको निर्देशनपछि पनि गृहमा ७ सहसचिव र १८ उपसचिव अतिरिक्त समूहमा
काठमाडौँ, २९ असारः उच्च तहका कर्मचारीलाई अतिरिक्त समूह (जगेडा)मा नराख्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दिएको निर्देशन गृह मन्त्रालयले फेरि लत्त्याएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरि...
