Title:
Ratopato.com
एनपीएल सकिएपछि पारस खड्काले भने– अर्को संस्करणलाई अझ सभ्य र भव्य बनाउँछौँ
काठमाडौँ । नेपाल क्रिकेट संघका सचिव पारस खड्काले एनपीएलको अर्को संस्करणलाई अझ सभ्य र भव्य बनाउने बताएका छन् । एनपीएलको पहिलो संस्करण सकिए लगत्तै सचिव खड्काले सामाजिक सञ्जाल फेसबुकमार्फत सो कुरा बताएका हुन् ।
Sat, 21 Dec 2024 16:56:00 +0000
जनकपुरले जितेपछि पुबुदुले भने– मेरा लागि ललित राजवंशी उत्कृष्ट खेलाडी
काठमाडौँ । जनकपुर बोल्ट्सका प्रशिक्षक पुबुदु दसानायकेले आफ्ना लागि स्पिनर ललित राजवंशी नै प्रतियोगिताको उत्कृष्ट खेलाडी रहेको बताएका छन् । फाइनलपछिको पत्रकार सम्मेलनमा प्रशिक्षक पुबुदुले आफ्नो टोलीका स्पिनर ललितले प्रतियोगिताभर उत्कृष्ट बलिङ गरेको र
Sat, 21 Dec 2024 16:31:00 +0000
एनपीएलमा हारेपछि सुदूरपश्चिमका प्रशिक्षक टमटाले के भने ?
काठमाडौँ । फाइनलमा पराजित भएपछि सुदूरपश्चिम रोयल्सका प्रशिक्षक जगत टमटाले पावर प्लेमा जनकपुर बोल्ट्सले बटुलेको रनले नै खेलको नतिजामा प्रभाव परेको बताएका छन् । खेलपछि पत्रकार सम्मेलनमा प्रशिक्षक टमटाले समग्रमा राम्रै क्रिकेट खेले पनि
Sat, 21 Dec 2024 16:28:00 +0000
विदेशमा रहेका नेपालीको समस्या समाधानमा सरकार गम्भीर बन्नुपर्छ : शर्मा
काठमाडौँ । सरकारले समयमै विदेशमा रहेका नेपालीको राहदानी नवीकरणलगायतका अत्यावश्यक सेवामा सहजीकरण नगरिदिँदा समस्यामा पर्ने क्रम पटक पटक दोहोरिने गरेको सरोकारवालाले गुनासो गरेका छन् । एनआरएनए नयाँ कार्यसमितिका अध्यक्ष आरके शर्माले पासपोर्टसम्बन्धी समस्या समाधानका
Sat, 21 Dec 2024 16:23:00 +0000
आँधीका कारण मोजाम्बिकमा ७६ जनाको मृत्यु
मापुटो । फ्रान्सेली द्वीपसमूह मायोटेमा आएको ‘चिडो’ नामक चक्रवातका कारण मोजाम्बिकमा ७६ जनाको मृत्यु भएको फ्रान्सको ‘नेशनल इन्स्टिच्युट अफ रिस्क एण्ड डिजास्टर म्यानेजमेन्ट’ले शनिबार जनाएको छ । हिन्द महासागरको मायोटे टापुलाई चिरेर आइतबार मोजाम्बिकमा
Sat, 21 Dec 2024 16:17:00 +0000
१० बजे, १० समाचार : सकियो एनपीएल, साइबर ब्युरो पुगिन् समीक्षा
काठमाडौँ । आज मिति २०८१ साल पुस महिनाको ५ गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ– सकियो एनपीएल नेपाल क्रिकेट संघ
Sat, 21 Dec 2024 16:15:00 +0000
गाउँमै नागरिकता पाएपछि खुसी
सिरहा । जिल्लाको धनगढीमाई नगरपालिका–५ जयपुरकी ५० वर्षीया सावित्रीदेवी यादवले आज गाउँमा नागरिकता पाएपछि खुसीले दङ्ग भइन् । गाउँघरमा महिलालाई नागरिकता बनाउन चासो नदिँदा आजभोलि भन्दाभन्दै उनले पाँच दशक कुर्नुपर्यो । घर नजिकै सञ्चालित
Sat, 21 Dec 2024 16:05:00 +0000
टिकटक बनाउने क्रममा खोलामा खसेर दुई जनाको मृत्यु
तेह्रथुम । खोला किनारामा टिकटक बनाउने क्रममा दुईजनाको मुत्यु भएको छ । आज दिउँसो मेन्छ्यायेम गाउँपालिका–५ स्थित गौखुरी माविमा कार्यरत २३ वर्षीया नर्स रविना राजवंशी र सोही विद्यालयमा कक्षा ७ मा अध्ययनरत १३ वर्षीया सुस्मिता
Sat, 21 Dec 2024 16:00:00 +0000
प्रदेश राज्यमन्त्रीको गाडी भारतमा दुर्घटना : तीन जना घाइते
कैलाली । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला राज्यमन्त्री प्रकाश बम सवारी दुर्घटनामा घाइते भएका छन् । राज्यमन्त्री बम सवार प्रदेश ३—०१—०२४ च नम्बको मोटर आज साँझ भारतको पलिया बजार नजिक दुर्घटनामा परेको कैलाली जिल्ला प्रहरी कार्यालयका
Sat, 21 Dec 2024 15:50:00 +0000
जनकपुरले एनपीएल जितेको खुसीमा सखुवा प्रसौनीमा बिदा
काठमाडौँ । जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जितेको खुसीयालीमा पर्साको सखुवा प्रसौनी गाउँपालिकाले आइतबार बिदा दिने निर्णय गरेको छ । मधेस प्रदेशको प्रतिनिधित्व गर्दै बोल्ट्सले उपाधि जितेको भन्दै गाउँपालिकाले स्थानीय बिदा दिएको
Sat, 21 Dec 2024 15:32:00 +0000
वर्तमान सरकारलाई असफल हुने छुट छैन : महासचिव पोखरेल
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले राजनीतिक अस्थिरतालाई समाप्त पार्न नेपाली कांग्रेससँग सहकार्य गर्नु परेको बताएका छन् । नेपाल बुद्धिजीवी परिषद्को आज यहाँ आयोजित छैटौ केन्द्रीय बैठकमा उनले राजनीतिक स्थायित्वका निम्ति
Sat, 21 Dec 2024 15:19:00 +0000
नेपाल प्रिमियर लिग क्रिकेटको पहिलो संस्करणको नालीबेली
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करण जनकपुर बोल्ट्सलाई च्याम्पियन बनाउँदै शनिबार सम्पन्न भएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दर्शकहरूको ओइरोबिच
Sat, 21 Dec 2024 15:15:00 +0000
जसपा नेपालका अध्यक्षद्वारा एनपीएल विजेतालाई बधाई
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को विजेता टिम जनकपुर बोल्ट्सलाई बधाई एवं शुभकामना व्यक्त गरेका छन् । अध्यक्ष यादवले सामाजिक सञ्जालमार्फत एनपिएलमा फाइनल
Sat, 21 Dec 2024 15:12:00 +0000
चरित्रहत्या गर्नेविरुद्ध साइबर ब्युरोमा पुगिन् समीक्षा अधिकारी
काठमाडौँ । एआईमार्फत फेक भिडियो बनाएर आफ्नो चरित्रहत्या गरिएको भन्दै गायिका समीक्षा अधिकारीले प्रहरीमा उजुरी दिएकी छन् । आफ्नो चरित्रहत्या गर्नेलाई विद्युतीय अपराधसम्बन्धी कसुरमा कारबाहीको माग गर्दै उनले शनिबार साइबर ब्युरोमा उजुरी दिएकी हुन्
Sat, 21 Dec 2024 15:04:00 +0000
पार्टी सङ्गठनका कामलाई व्यवस्थित गर्न केन्द्रीय सदस्यलाई जिम्मेवारी : माधव नेपाल
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टी सङ्गठन र फाँटभित्रका कामलाई व्यवस्थित गर्न केन्द्रीय कमिटीका सदस्यलाई जिम्मेवारी दिइएको बताएका छन् । अध्यक्ष नेपालले एक विज्ञप्ति जारी गर्दै प्रदेशस्तरमा किसान,
Sat, 21 Dec 2024 15:02:00 +0000
एनपीएल विजेतालाई राष्ट्रपतिको बधाई
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जित्न सफल जनकपुर बोल्ट्सलाई बधाई दिएका छन् । साथै उनले प्रतियोगितामा सहभागी सबैलाई शुभकामना दिँदै आगामी संस्करणहरूमा अझ राम्रो गर्ने विश्वास व्यक्त
Sat, 21 Dec 2024 15:02:00 +0000
दाजु गुरुङको ‘निरजोया’माथि विमर्श
काठमाडौँ । आख्यानकार दाजु गुरुङको औपन्यासिक कृति ‘निरजोया’माथि अन्तरक्रिया गरिएको छ । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा गुरुङको उक्त कृतिमाथि ‘कलमको साथी’ले विमर्शको आयोजना गरेका हुन् । साहित्यकार भारती न्यौपानेले सञ्चालन गर्नु भएको कार्यक्रममा आख्यानकार अनिता
Sat, 21 Dec 2024 14:53:00 +0000
हिमरश्मि भलिबलमा न्युटन च्याम्पियन
काठमाडौँ । न्युटनले प्रथम हिमरश्मि कप यु–१९ कलेज/स्कुल उपत्यकाव्यापी छात्र भलिबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ । तार्केश्वर नगरपालिका ९ स्थित आयोजक हिमरश्मिको कोर्टमा भएको फाइनलमा न्युटनले एन्जल्स हार्टलाई २६–२४, २५–१४ र २६–२४ को सोझो
Sat, 21 Dec 2024 14:47:00 +0000
भिल्लासँगको हारपछि थप संकटमा सिटी
भिल्ला पार्क । एस्टन भिल्लासँग पराजित भएपछि म्यानचेस्टर सिटीको सङ्कट थप गहिरिएको छ । शनिबार भएको प्रिमियर लिग अन्तर्गतको खेलमा सिटी १–२ गोल अन्तरले पराजित भएको हो । खेलको १६ औँ मिनेटमा जोन डुरानले
Sat, 21 Dec 2024 14:42:00 +0000
सामाजिक सञ्जालमा जथाभाबी लेख्न राप्रपाको अङ्कुश, केन्द्रीय समिति बैठक आह्वान
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीका नेता कार्यकर्तालाई सामाजिक सञ्जालमा जथाभाबी लेख्न नदिन एक कार्यविधि ल्याएको छ । उक्त कार्यविधिमार्फत पार्टीको नीति, विचार, सिद्धान्त, मूल्य मान्यता, आदर्श र निर्णयहरूलाई जनसमक्ष पुर्याउने विषय पनि समेटेको
Sat, 21 Dec 2024 14:34:00 +0000
राप्रपा बैठकको १० बुँदे निर्णय सार्वजनिक (पूर्णपाठ)
काठमाडौँ । राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको शनिबार सम्पन्न बैठकले १० बुँदे निर्णय गरेको छ । पार्टी कार्यालयमा शुक्रबारदेखि सुरु भई शनिबार सम्पन्न भएको बैठकले पुस २७ गते पृथ्वी जयन्ती बनाउने, माघ ११ र १२
Sat, 21 Dec 2024 14:30:00 +0000
उपनिर्वाचनमा लज्जास्पद पराजय भोग्नुको कारण खोज्न राप्रपाले बनायो समिति
काठमाडौँ । स्थानीय तह उपनिर्वाचनमा लज्जास्पद पराजय भोगेको राप्रपाले यसबारे अध्ययनका लागि एक समिति गठन गरेको छ । राप्रपाको कार्यसम्पादन समितिको शनिबार बसेको बैठकले स्थानीय तहको उपनिर्वाचनमा भएको तहगत कमजोरी र त्यसले परिणाममा पारेको
Sat, 21 Dec 2024 14:25:00 +0000
भियतनामी क्रान्ति : साम्राज्यवादका विरुद्ध जनताले लडेको गौरवशाली युद्ध
भियतनामी क्रान्ति एउटा यस्तो संघर्षको कथा हो, जसले सिङ्गो संसारलाई अन्याय र अत्याचारका विरुद्ध उभिन प्रेरित गर्यो । जब १८८७ मा फ्रान्सले भियतनामलाई आफ्नो उपनिवेश बनायो, त्यस उपनिवेशवादको घाउ आर्थिक शोषणमा मात्र सीमित रहेन, यसले
Sat, 21 Dec 2024 14:15:00 +0000
ट्याङ्कर विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या १४ पुग्यो
जयपुर । जयपुरमा शुक्रबार भएको ट्याङ्कर विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ । यस घटनामा ३० भन्दा बढी सवारी साधन जलेका छन् । यस घटनामा घाइते २७ जनाको अझै अस्पतालमा उपचार भइरहेको
Sat, 21 Dec 2024 13:54:00 +0000
अनमोलप्रीतले तोडे युसुफ पठानको कीर्तिमान
पञ्जाब । पञ्जाबका ब्याट्सम्यान अनमोलप्रीत सिंहले भारतको घरेलु लिस्ट ए क्रिकेट प्रतियोगिता ‘ विजय हजारे ट्रफी’ मा सबैभन्दा छिटो शतक प्रहार गर्ने कीर्तिमान बनाएका छन् । अनमोलप्रीत सिंहले शनिबार अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा अरुणाचल प्रदेशसँगको एकदिवसीय
Sat, 21 Dec 2024 13:47:00 +0000
तेल अभिभमा हुथी विद्रोहीद्वारा मिसाइल आक्रमण, एक दर्जनभन्दा बढी घाइते
तेल अभिभ । इजरायली सेनाका अनुसार यमनमा रहेका हुथी विद्रोहीले राजधानी तेल अभिभमा मिसाइल आक्रमण गरेका छन् । आक्रमणमा एक दर्जनभन्दा बढी मानिस घाइते भएका छन् । इजरायलले आक्रमणमा घाइते भएका १६ जनालाई एम्बुलेन्स
Sat, 21 Dec 2024 13:42:00 +0000
रुपन्देही देवदहमा दोस्रो मिडिया फेस्टिभल हुँदै
बुटवल । रुपन्देहीको देवदहमा मिडिया फेस्टिभल हुने भएको छ । देवदह प्रेस क्लबले शनिबार पत्रकार सम्मेलन गर्दै पुस ११ र १२ गते सरहनबारीमा दोस्रो मिडिया फेस्टिभल गर्न लागेको जनाएको हो । पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष विष्णु
Sat, 21 Dec 2024 13:20:00 +0000
नागरिक लक्षित प्रभावकारी सेवा प्रवाह गर्नुपर्छ : उपप्रधानमन्त्री सिंह
मकवानपुर । उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले सरकारले नागरिक लक्षित गरी प्रभावकारी रूपमा सेवा प्रवाह गर्नुपर्ने बताएका छन् । मन्त्री सिंहले विकास निर्माणको कामलाई उपलब्धिमूलक बनाउन र समयमा नै सम्पन्न गरी नागरिकहरूलाई सहजता प्रदान
Sat, 21 Dec 2024 13:16:00 +0000
जापानी कलाकार युमीको सम्झना र नेपाली संस्कारलाई बोकेर हिँडेका कला
नेपाल आर्ट काउन्सिलमा आर्टिस्ट फोर (चार कलाकार) नामक सामूहिक कला प्रदर्शनीको आयोजना भयो । गएको ९ नोभेम्बरमा सुरु भई १३ नोभेम्बरसम्म चलेको यस प्रदर्शनीमा भने पाँच कलाकारका चित्र प्रदर्शन गरिएको थियो । विशेषतः चार
Sat, 21 Dec 2024 13:15:00 +0000
मनहरी गाउँपालिकाको प्रशासकीय भवनको शिलान्यास
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकाको प्रशासकीय भवनको शिलान्यास गरिएको छ । शनिबार एक समारोहका बिच उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले प्रशासकीय भवन निर्माणको शिलान्यास गरेका हुन् । लामो समयदेखि भाडाको घरबाट सेवा प्रवाह
Sat, 21 Dec 2024 13:13:00 +0000