Title:
News
विदेशी मुद्राको विनिमयदरमा सामान्य घटबढ
१४ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर सामान्य घटबढ देखिएको छ । राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४१ पैसा छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ८४ पैसा र बिक्रीदर १७७ रुपैयाँ ५४ पैसा, […]
Thu, 28 May 2026 00:59:49 +0000
आज बकर इद मनाइँदै, सार्वजनिक बिदा
बकर इदका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।
Thu, 28 May 2026 00:47:14 +0000
हैदराबादलाई हराउँदै राजस्थान दोस्रो क्वालिफायरमा
१३ जेठ, काठमाडौं । राजस्थान रोयल्स आईपीएल २०२६ को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । बुधबार भएको इलिमिनेटर खेलमा सनराइजर्स हैदराबादलाई ४७ रनले हराउँदै राजस्थान फाइनलको एक कदम नजिक पुगेको हो । राजस्थानले दिएको २४४ रनको लक्ष्य पछ्याएको हैदराबाद १९.२ ओभरमा १९६ रनमा अलआउट भयो । हैदराबादका लागि नितिश रेड्डीले ३८, सलिल अरोराले ३५ तथा इशान […]
Wed, 27 May 2026 17:57:39 +0000
‘नीति तथा कार्यक्रममा चुरेको खनिज उत्खननको कुरा छ, संरक्षण शब्दै छैन’
'हरेक राजनीतिक उथलपुथल र राज्य वा प्रशासनको बेवास्ताका कारण जङ्गलको फँडानी र सारा जङ्गल सखाप भयो। पूर्व–पश्चिम राजमार्ग बनेपछि पनि जङ्गल सखाप भयो। शहरीकरण र अव्यवस्थित बसोबास बढ्यो।'
Wed, 27 May 2026 16:17:00 +0000
संकटमा मधेशको माटो : जैविक गुण सकिंदा ढुंगा जस्तै बन्दैछ खेत
केन्द्रीय कृषि प्रयोगशालाले मधेशका विभिन्न जिल्लामा गरेको स्थलगत अध्ययन र माटो परीक्षण नतिजाले माटोको उत्पादक शक्तिमा गम्भीर ह्रास आएको देखाएको हो ।
Wed, 27 May 2026 16:00:28 +0000
कार्की आयोग मौन बस्यो, मानवअधिकार आयोग बोल्यो
राष्ट्रिय मानवअधिकार आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, सञ्चार एवं सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई मानवअधिकार उल्लंघनकर्ता भनेको छ । जेनजी आन्दोलनका आह्वानकर्ताहरूलाई समेत अनुसन्धानमा ल्याउन भनेको छ । मेयर बालेन शाह र नेपाली सेनाको विषयमा भने धेरै बोलेको छैन ।
Wed, 27 May 2026 15:59:54 +0000
चर्किंदै कांग्रेस विवाद : महासमिति बैठकको तयारीमा देउवा समूह
निवर्तमान सभापति शेरबहादुर देउवा निकट नेताहरूले जारी प्रदेशस्तरीय भेलाहरू सम्पन्न भएपछि महासमिति बैठक आह्वान गर्ने आन्तरिक तयारी गरेको स्रोतको दाबी छ ।
Wed, 27 May 2026 15:58:27 +0000
मानवअधिकार आयोगको सिफारिस कार्यान्वयन कति सम्भव ?
मानवअधिकार आयोगका पूर्वसदस्य गौरीशंकरलाल दास कुनै पनि संवैधानिक आयोगका सिफारिस कार्यान्वयन बाध्यकारी हुने बताउँछन् ।
Wed, 27 May 2026 15:57:43 +0000
नेपाली कागजको गातामा आर्थिक चित्र : बलिया सामाजिक सूचक, कमजोर अर्थतन्त्र
आकर्षक गाताभित्रका तथ्यांक केलाउँदा भने नेपालको अर्थ-सामाजिक अवस्थामा मिश्रित नतिजा पाइन्छ । अर्थतन्त्रको अधिकांश सूचक कमजोर देखिन्छन् । तर, सामाजिक सूचक भने सन्तोषजनक अवस्थामा रहेको तथ्यांकले देखाएको छ ।
Wed, 27 May 2026 15:55:21 +0000
जेनजी आन्दोलनबारे आयोग : तीन सुरक्षा निकायलाई कारबाही, सेनाको हकमा नरम
नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका उच्च पदस्थ कर्मचारीहरूलाई कारबाहीको सिफारिस गरेको आयोग नेपाली सेनाबारे भने नरम देखिएको छ ।
Wed, 27 May 2026 15:52:38 +0000
ट्रम्पले एकसाथ दिएको वार्ता र धम्कीको सन्देश
काठमाडौं । गत सोमबार राति इरानको बन्दर अब्बास सहरमा तीनवटा शक्तिशाली विस्फोटका आवाजहरू सुनिएका थिए । होर्मुज जलमार्ग नजिकै पर्ने सिरिक र जस्क क्षेत्रमा पनि यस्तै खालका ठूला विस्फोटहरू सुनिएका थिए। ती विस्फोटहरूको मुख्य कारण प्रारम्भमा खुल्न सकेन । तर, घटनाको केही घण्टाभित्रै अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) का प्रवक्ता टिम हकिन्सले एक छोटो वक्तव्य जारी […]
Wed, 27 May 2026 15:52:22 +0000
घुमाउरो शैलीमा बजेटमा घुस्दैछ सांसद विकास कोष
प्रत्यक्ष निर्वाचित सांसदहरूबाट तीनवटा रणनीतिक सडक आयोजना र तीनवटा पुलको योजना संकलन गरिएको छ। समानुपातिक सांसदहरूबाट प्राथमिकताका आधारमा एउटा/एउटा योजना संकलित छ।
Wed, 27 May 2026 15:50:02 +0000
निजी अस्पतालमा खर्च धान्न नसकेपछि स्वास्थ्य बीमा कटौती
स्वास्थ्य बीमा बोर्डले वित्तीय संकट देखाउँदै अर्को निर्णय नभएसम्म निजी स्वास्थ्य संस्थाबाट आकस्मिक बाहेकका सेवा बन्द रहने जनाएको छ ।
Wed, 27 May 2026 15:49:42 +0000
बेलायतमा बढ्दैछ नेपाली युवाको सम्बन्ध विच्छेद
२०८२ सालमा सम्बन्ध विच्छेद प्रयोजनका लागि लन्डनस्थित नेपाली दूतावासबाट २६० अधिकृत वारेसनामा जारी भएको छ ।
Wed, 27 May 2026 15:49:33 +0000
राजधानीमै दलितलाई बासको संघर्ष
परिचय खुलेपछि घरको वातावरण एकाएक बदलियो । अर्को दिन बिहानै घरबेटी ढोका ढकढक्याउँदै आएर भनिन्, ‘तिमीहरू तल्लो जात रहेछौ । थर थाहा नभएपछि यत्तिकै कोठा दिइहाल्यौँ । हाम्रोमा त बस्न मिल्दैन । त्यसमाथि घरमा बुबाको मृत्यु भएको छ, अब घर शुद्ध गर्नुपर्छ । समाजले पनि अफ्ट्यारो हामीलाई पार्छ । तुरुन्तै कोठा छोडेर जानु ।’
Wed, 27 May 2026 15:47:57 +0000
धेरै नाफा गर्ने संस्थान आयल निगम, नेवानिको घाटा सवा अर्ब
वित्तीय क्षेत्रबाहेक अन्य क्षेत्रका प्रतिस्पर्धी बजारमा वस्तु तथा सेवाको उत्पादन तथा वितरण गर्ने सार्वजनिक संस्थानको प्रतिस्पर्धी क्षमता कमजोर देखिएको छ ।
Wed, 27 May 2026 15:45:08 +0000
एभरेष्ट समिटिएर्स समिट २०२६ मा १७६ सगरमाथा आरोहीलाई सम्मान
१३ जेठ, काठमाडौं । दोस्रो संस्करणको ‘एभरेष्ट समिटिएर्स समिट–२०२६’ मा २६ देशका १७६ सगरमाथा आरोहीलाई सम्मान गरिएको छ । एभरेष्ट अलायन्स नेपालको आयोजना तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहकार्यमा बुधबार काठमाडौँमा आयोजित भव्य कार्यक्रममा विश्वका २६ देशका १७६ सगरमाथा आरोहीलाई विशेष पदक र प्रमाणपत्रसहित सम्मान गरिएको हो । आरोहीलाई संस्कृति, पर्यटन तथा नागरिक […]
Wed, 27 May 2026 15:34:42 +0000
क्रिकेट, ब्याडमिन्टन र पौडी प्रतियोगिताका सञ्चालन गर्न महानगरपालिका र विधागत संघहरुका बिच सम्झौता
१३ जेठ,काठमाडौँ । काठमाडौँ महानगरपालिकाले क्रिकेट, ब्याडमिन्टन र पौडी प्रतियोगिता सञ्चालन गर्न विभिन्न विधागत संघहरुसँग सम्झौता गरेको छ । महानगरपालिकाले ‘पिएल सिंह टी ट्वान्टी क्रिकेट कप’ आयोजना गर्न बागमती प्रदेश क्रिकेट संघसँग, काठमाडौँ महानगर कप वडास्तरीय ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्न काठमाडौँ जिल्ला ब्याडमिन्टन संघसँग र काठमाडौँ महानगरपालिका मेयर कप पौडी प्रतियोगिता सञ्चालन गर्न नेपाल पौडी […]
Wed, 27 May 2026 15:01:36 +0000
यहुदी विरोधी आरोप लाग्दा चुनावमा पराजित
गालिन्डोले भने आफू यहुदीविरोधी नभएको दाबी गरेकी छन् । उनले आफ्नो प्रस्ताव यहुदी जायोनीका लागि नभएर अर्बपति जायोनीका लागि मात्र भएको स्पष्टीकरण दिएकी थिइन् ।
Wed, 27 May 2026 14:35:21 +0000
जेनजी आन्दोलन : मानव अधिकार आयोगको प्रतिवेदनमा के छ ? (पूर्णपाठ)
आयोगकी सदस्य लिली थापाको संयोजकत्वमा भदौ २३ र २४ को घटनामा मानव अधिकार उल्लंघनका विषयमा अनुसन्धान गर्न समिति गठन भएको थियो ।
Wed, 27 May 2026 14:30:04 +0000
अमेरिकी पूर्वराष्ट्रपति बाइडेनद्वारा न्याय विभागविरुद्ध मुद्दा दायर
यस कानुनी विवादका बारेमा पूर्वराष्ट्रपति बाइडेनका प्रतिनिधि र न्याय विभागले अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएका छैनन् ।
Wed, 27 May 2026 14:20:31 +0000
बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
१३ जेठ, रौतहट । महेन्द्र राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुरमा बसको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलै मृत्यु भएको छ । मृत्यु हुनेमा ना२५प १०८० नम्बरको मोटरसाइकल चालक चन्द्रपुर नगरपालिका–१ पौराइका २६ वर्षीय शेख गुलाम रहेका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना५ख ७२४८ नम्बरको यात्रुबाहक बसले विपरीत दिशाबाट आउँदै गरेको उक्त मोटरसाइकललाई बुधबार ठक्कर दिएको प्रहरीले जनाएको छ । […]
Wed, 27 May 2026 14:00:43 +0000
संसद्प्रति उत्तरदायी बन्न सरकारलाई एमालेको आग्रह
१३ जेठ, काठमाडौं । नेकपा (एमाले) का प्रमुख सचेतक ऐनबहादुर महरले वर्तमान सरकारलाई जनमतको सम्मान गर्दै संसदप्रति उत्तरदायी बन्न आग्रह गरेका छन् । बुधबार संसद भवन परिसरमा बोल्दै विपक्षी बेन्चबाट रचनात्मक र सशक्त भूमिका निर्वाह गर्ने स्पष्ट पार्दै उनले सरकारका कामकारबाही संविधान र नियमावलीसम्मत हुनुपर्नेमा जोड दिए । प्रमुख सचेतक महरले एमाले सधैँ विरोधका लागि […]
Wed, 27 May 2026 13:58:54 +0000
कानुनमन्त्रीसँग इजरायलका राजदूतको भेटवार्ता
१३ जेठ, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरी बासले शिष्टाचार भेटवार्ता गरेका छन् । नेपाल र इजरायलबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ६६ औँ वर्षमामा प्रवेश गर्दैगर्दा इजरायल सरकारले कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीज्यूमार्फत अन्य मन्त्रालयहरूसँग समेत सहकार्य गरी दुई देशबीचको सम्बन्धलाई औपचारिक रूपमा सुदृढ गर्न कानूनी […]
Wed, 27 May 2026 13:53:54 +0000
निकुञ्जले रोकेका जलविद्युत् आयोजनाको काम सुरु गराउन मन्त्रीलाई ध्यानाकर्षण
१३, जेठ काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले लाङटाङ राष्ट्रिय निकुञ्जको निर्देशनमा निर्माण रोकिएका ५ जलविद्युत् आयोजनाको काम सुरु गराउन माग गर्दै कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीको ध्यानाकर्षण गराएको छ । इप्पान अध्यक्ष गणेश कार्कीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले बुधबार मन्त्री चौधरीलाई भेट्दै राष्ट्रिय प्राथमिकता प्राप्त जलविद्युत आयोजनाको काम यथाशीघ्र सुरु […]
Wed, 27 May 2026 13:32:39 +0000
संयुक्त राष्ट्रसंघको उत्कृष्ट विश्वव्यापी नवप्रवर्तन सूचीमा नेपालको ‘वायुदृष्टि’ छनोट
नेपालका युवा प्रविधि उद्यमीहरूले विकास गरेको ‘वायुदृष्टि’ संयुक्त राष्ट्रसंघद्वारा प्रकाशित उत्कृष्ट विश्वव्यापी नवप्रवर्तन सूचीमा छनोट भएको छ ।
Wed, 27 May 2026 13:32:33 +0000
वैदेशिक रोजगार व्यवसायी संघको साधारणसभा जेठ २४ गते, नयाँ कार्यसमिति छानिने
१३ जेठ, काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको विशेष साधारणसभा आगामी जेठ २४ गते हुने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले संघलाई विधान, प्रचलित कानुन तथा स्थापित प्रक्रिया अनुसार गतिविधि सञ्चालन गर्न निर्देशन दिएसँगै विशेष साधारणसभा तथा निर्वाचनको बाटो खुलेको हो । जिल्ला प्रशासन कार्यालयले जारी गरेको पत्रमा संघका बहुमत पदाधिकारी तथा सदस्यहरूले […]
Wed, 27 May 2026 13:25:53 +0000
नेपालमा ‘ईभी लोडर’ सफल भए दक्षिण एसियाभरि विस्तार गर्छौं
हामीले दक्षिण एसियामा हाम्रा ईभी लोडरहरू सबैभन्दा पहिले भारत र त्यसपछि दोस्रो देशका रूपमा नेपालमा भित्र्याएका हौं । नेपाल सानो बजार हो, तर यसको अर्थ यो कम महत्त्वपूर्ण छ भन्ने होइन ।
Wed, 27 May 2026 12:56:18 +0000
एनसेलले पायो गुणस्तर र वातावरण सम्बन्धी आईएसओ ९००१ र १४००१ मान्यता
१३ जेठ, काठमाडौं । एनसेलले प्रतिष्ठित आईएसओ ९००१ र १४००१ मान्यता प्राप्त गरेको छ । यी अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त मापदण्डले उच्च गुणस्तरीय सेवा प्रदान गर्ने तथा वातावरणीय प्रभावलाई न्यूनतम राख्ने प्रतिबद्धतालाई उजागर गर्दछ । आईएसओ ९००१ गुणस्तर व्यवस्थापन प्रणाली (क्वालिटी म्यानेजमेन्ट सिस्टम)को विश्वव्यापी मानक हो । यसले ग्राहकका आवश्यकता तथा नियामक निकायहरूका प्रावधान पूरा […]
Wed, 27 May 2026 12:52:25 +0000
कामना सेवा विकास बैंकद्वारा रुपन्देहीको पशुपति माविलाई कुलर हस्तान्तरण
१३ जेठ, काठमाडौं । कामना सेवा विकास बैंकलेसंस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय कोटिहवामार्फत पशुपति माध्यमिक विद्यालय, रुपन्देहीलाई कुलर हस्तान्तरण गरेको छ । बैंकको बुटवल क्षेत्र प्रमुख हेमन्त बाबु आचार्यले विद्यालयका प्रधानाध्यापक बेद नारायण भट्टराईलाई ३ थान कुलर हस्तान्तरण गरे । विद्यालयमा गरिब तथा जेहेन्दार विद्यार्थी अध्ययनरत रहेको र गर्मीको मौसममा अध्ययन–अध्यापन गर्न कठिन भएको […]
Wed, 27 May 2026 12:51:44 +0000
उच्च अदालतको आदेश- ‘लालीबजार’ का केही शब्द नसुन्ने बनाउनू
१३ जेठ, काठमाडौं । चलचित्र लालीबजारका केही दृश्य र श्रव्य सामग्री नसुन्ने बनाएर मात्रै प्रदर्शन गर्नका लागि अदालतले आदेश जारी गरेको छ । रोशनी वादीले उच्च अदालत पाटनमा हालेको रिट निवेदनमाथि न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र अच्युत कुईंकेलको संयुक्त इजलासले सुनुवाइ गर्दै सो आदेश जारी गरेको हो । केन्द्रीय चलचित्र जाँच समितिले गरेको निर्णयको बुँदा नम्बर […]
Wed, 27 May 2026 12:50:57 +0000
किन आवश्यक छ आगामी बजेटमा स्वास्थ्य कर ?
नेपालको अन्तःशुल्क प्रणालीले कुल आन्तरिक राजस्वमा करिब २१ प्रतिशत योगदान दिँदै आएको छ ।
Wed, 27 May 2026 12:46:14 +0000
रास्वपा सभापतिसहित १७ सांसदमाथि अनुसन्धान गर्न आयोगको सिफारिस
राष्ट्रिय मानवअधिकार आयोगले रास्वपा सभापति रवि लामिछाने सहित उक्त दलका १७ जना सांसदमाथि २३ र २४ भदौको घटनामा अनुसन्धान गर्न सिफारिस गरेको छ ।
Wed, 27 May 2026 12:45:41 +0000
८ विश्वविद्यालयको उपकुलपतिमा १८८ जनाको आवेदन स्वीकृत, ३० अयोग्य
१३ जेठ, काठमडौं । ८ वटा विश्वविद्यालयको उपकुलपतिमा आवेदन दिएका २१८ मध्ये १८८ जनाको स्वीकृत भएको छ । शिक्षा तथा खेलकुद मन्त्रालयका अनुसार ३० आवेदन अयोग्य भएको छ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि ५०, पूर्वाञ्चल विश्वविद्यालय ३८, पोखरा विश्वविद्यालय ३८, सुदूरपश्चिम विश्वविद्यालय १९, मध्यपश्चिम विश्वविद्यालय २०, लुम्बिनी बौद्ध विश्वविद्यालय ११, कृषि तथा वन विज्ञान विश्वविद्यालय […]
Wed, 27 May 2026 12:44:01 +0000
‘लालीबजार’ विरुद्ध सर्वोच्चमा नयाँ रिट : विपक्षीलाई छलफलमा बोलायो
काठमाडौं । चलचित्र ‘लालीबजार’ सम्बन्धी दायर नयाँ रिट निवेदनमा सर्वोच्च अदालतले विपक्षीको नाममा कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश शान्तिसिंह थापाको एकल इजलासले बुधबार उक्त आदेश दिएको हो । नेपालगञ्जकी बसन्ती नेपाली बादीले फिल्मको प्रदर्शन रोक्न अन्तरिम आदेशको माग गर्दै सर्वोच्चमा रिट दायर गरेकी थिइन् । अदालतले अन्तरिम आदेश दिने वा नदिने बारे […]
Wed, 27 May 2026 12:39:00 +0000
कजारिया रमेश टायल्सले नवलपुरको दलदलेमा खोल्यो नयाँ शोरुम
१३ जेठ, नवलपुर । कजारिया रमेश टायल्सले नवलपुरको दलदलेमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । योसँगै कजारियाले गण्डकी प्रदेशमा आफ्नो बजार थप विस्तार गरेको छ । राइनो टायल एण्ड मार्बल ट्रेड लिङ्कद्वारा व्यवस्थापन गरिएको नयाँ शोरुमले विश्वस्तरीय र प्रतिष्ठित वाल तथा फ्लोर टायल सिधै स्थानीय उपभोक्ताहरू माझ उपलब्ध गराउनेछ। यस शोरुमको औपचारिक उद्घाटन मंगलबार गरिएको […]
Wed, 27 May 2026 12:34:59 +0000
सीआईबीले नियन्त्रणमा लियो डीडीसी मुख्यालयका महत्त्वपूर्ण कागजात
सीआईबीका एसएसपी तथा प्रवक्ता शिवकुमार श्रेष्ठले डीडीसीबाट आवश्यक कागजातहरू नियन्त्रणमा लिएर सीआईबीको टोली फर्किसकेको जानकारी दिए ।
Wed, 27 May 2026 12:29:18 +0000
‘सर्वसम्मति’ कि ‘बहुमत’ ? भन्ने विवादले बस्न सकेन कोशी प्रदेशसभा
मंगलबार सभामुख विष्टले संशोधनका लागि समय नदिई नीति तथा कार्यक्रम ‘सर्वसम्मति’ ले पारित भएको घोषणा गरेपछि प्रतिपक्षी दलले विरोध गरेका थिए । आफूहरूले समर्थन नगरेको अवस्थामा सर्वसम्मति भन्नु संसदीय मर्यादाविपरीत भएको तर्क प्रतिपक्षको छ ।
Wed, 27 May 2026 12:20:20 +0000
प्रतिनिधिसभामा अघि बढ्यो चलचित्र विधेयक
काठमाडौं । सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले राष्ट्रियसभाबाट प्रतिनिधिसभामा आएको चलचित्र विधेयक २०८२ लाई समयसापेक्ष, आधुनिक र चलचित्र क्षेत्रलाई उकास्ने खालको बनाउन सरकार गम्भीर रहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा चलचित्र विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै उनले सरकारले विधेयकको मर्म र उद्देश्यलाई ध्यानमा राख्दै सांसदहरूले दिएका सुझावलाई रचनात्मक रूपमा ग्रहण गर्ने बताए […]
Wed, 27 May 2026 12:16:41 +0000
मतदाता नामावली (पहिलो संशोधन) विधेयक राष्ट्रिय सभाबाट स्वीकृत
१३ जेठ, काठमाडौं । मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रश्ताव राष्ट्रिय सभाबाट सर्वसम्मत रुपमा स्वीकृत भएको छ । सभाको बुधवारको बैठकले उक्त प्रश्तावलाई सर्वसम्मत रुपमा स्वीकृत गरेको हो । प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानून, न्याय, संसदीय मामिलामन्त्री सोबिता गौतमले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त मतदाता नामावली (पहिलो संशोध) विधेयक, २०८३ माथि […]
Wed, 27 May 2026 12:12:50 +0000
रोह्तो मेन्थोलेटमले बर्दिबासमा फ्याक्ट्री निर्माण गर्ने, भूमिपूजा सम्पन्न
१३ जेठ, काठमाडौं । रोह्तो मेन्थोलेटम नेपाल प्रालिले १४ मेका दिन महोत्तरी जिल्लाको बर्दिबासमा निर्माण हुन लागेको आफ्नो नयाँ फ्याक्ट्रीको भूमिपूजन समारोह गरेको छ । उक्त समारोहमा कम्पनीकी प्रबन्ध निर्देशक ट्रान डाङ बिक थाओ तथा रोह्तोका प्रमुख सदस्यहरूको उपस्थिति रहेको थियो । यस फ्याक्ट्रीले नेपालमा उत्पादन क्षमतालाई सुदृढ गर्दै दिगो विकासप्रतिको दीर्घकालीन दृष्टिकोणलाई अझ मजबुत […]
Wed, 27 May 2026 12:11:30 +0000
समितिले लियो सुधन गुरुङसँग बयान, छानबिन अन्तिम चरणमा
समितिले गुरुङसँग बयान लिएसँगै छानबिन अन्तिम चरणमा पुगेको बताएको छ । केही दिनमै प्रतिवेदन बुझाउने तयारी भइरहेको समिति स्रोतले बतायो ।
Wed, 27 May 2026 12:09:07 +0000
गुणस्तर इजाजत लिने उद्योग ५७६ पुगे, ३७१ ले पाए एनएस चिह्न
चालु आर्थिक वर्ष फागुन मसान्तसम्म मात्रै थप ३७ वटा नयाँ नेपाल गुणस्तर मापदण्ड स्वीकृत भएका छन् ।
Wed, 27 May 2026 12:05:38 +0000
विज्ञान र नवप्रर्तनको क्षेत्रमा अर्थमन्त्रीको गहिरो ध्यान पुग्न सकेको छैन : पुन
१३ जेठ, काठमाडौं । प्रतिनिधि सभा सदस्य महावीर पुनले मुलुकको आर्थिक समृद्धिका लागि विज्ञान, प्रविधि र नवप्रवर्तनको क्षेत्रमा पुँजीगत बजेटको कम्तीमा एक प्रतिशत रकम विनियोजन गर्नुपर्ने माग गरेका छन् । संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद पुनले देशमा रोजगारी सिर्जना र अर्थतन्त्र सुदृढ गर्न अनुसन्धान र नवप्रवर्तन अपरिहार्य रहेको उल्लेख गरे । सरकारले […]
Wed, 27 May 2026 12:05:17 +0000
संस्कृत विश्वविद्यालयको उपकुलपति, शिक्षाध्यक्ष र कुलसचिवको दरखास्त आह्वान
१३ जेठ, काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालयको रिक्त, उपकुलपति, शिक्षाध्यक्ष र कुलसचिव नियुक्तिका लागि आवेदन माग गरिएको छ । नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले १० दिनको समय दिएर बुधबार दरखास्त आह्वान गरेको हो । कार्यविधि, २०८३ बमोजिम दरखास्त आह्वान गरिएको हो । अध्यादेशमार्फत पदाधिकारी पदमुक्त भएपछि नयाँ पदाधिकारी चयन प्रक्रिया अगाडि बढाइएको […]
Wed, 27 May 2026 12:01:11 +0000
काभा महिला भलिबल च्याम्पियनसिपमा कीर्गिस्तान पाँचौं
१३ जेठ, काठमाडौं ।काठमाडौंमा जारी काभा महिला भलिबल च्याम्पियनसिपमा कीर्गिस्तान पाँचौं भएको छ । पाँचौं स्थानका लागि बुधबार भएको खेलमा किर्गिस्तानले श्रीलंकालाई ३-१ को सेटमा पराजित गर्दै पाँचाै स्थानमा रहेर प्रतियोगितामा सकाएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा भएको खेलको पहिलो सेट श्रीलंकाले २५-१५ ले आफ्नो पक्षमा पारेपनि कीर्गिस्तानले त्यसपछि पुनरागमन गर्दै लगातार तीन सेट […]
Wed, 27 May 2026 11:57:23 +0000
नेपाली सेनाद्वारा खप्तडमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न
१३ जेठ, बाजुरा । नेपाली सेनाले धार्मिक तथा पर्यटकीय क्षेत्र खप्तडमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । खप्तडमा लागेको गंगादशहरा मेलाको अवसरमा नेपाली सेनाले शिविर सञ्चालन गरेको थियो । खप्तड राष्ट्रिय निकुञ्जमा अवस्थित समरजीत गुल्म खप्तड व्यारेक बाजुराले खप्तड पुग्ने तीर्थालु तथा पर्यटकहरूलाई लेक लाग्ने तथा बिरामी हुने भन्दै मेला अवधिभर नै शिविर आयोजना […]
Wed, 27 May 2026 11:52:00 +0000
फिफा विश्वकप २०२६ : समूह ‘जे’ मा साविक विजेता अर्जेन्टिना सबैभन्दा बलियो
१२ जेठ, काठमाडौं । फिफा विश्वकप २०२६ को समूह ‘जे’ लाई सबैभन्दा सहज तर बहुआयामिक समूह मानिएको छ । यो समूहमा विश्व च्याम्पियन अर्जेन्टिना, १२ वर्षपछि विश्वकपमा फर्किएको अल्जेरिया, २८ वर्षपछि पुनरागमन गरेको अस्ट्रिया र पहिलो पटक विश्वकप खेल्दै गरेको जोर्डन छन् । कागजमा हेर्दा अर्जेन्टिनाको बाटो सहज देखिए पनि यो समूहमा अपसेटको सम्भावना प्रशस्त […]
Wed, 27 May 2026 11:47:59 +0000
योजनाको भुक्तानी विषयमा सांसद खातुन र स्थानीयबीच विवाद
१३ जेठ, सर्लाही । सर्लाहीको कविलासी नगरपालिका–२ पिपरियामा प्रदेश सरकारको २५ लाख रुपैयाँको सडक निर्माण योजनाको भुक्तानी विवादलाई लिएर मधेश प्रदेशसभा सदस्य हसिना खातुन र स्थानीयवासीबीच विवाद भएको छ । केही दिनअघि प्रदेशसभा बैठकमा सांसद खातुनले योजना सम्पन्न नगरी भुक्तानी गरिएको आरोप लगाएकी थिइन् । सोही विषयमा जानकारी लिन स्थानीयवासी आज बुधबार बिहान उनको निवास […]
Wed, 27 May 2026 11:47:21 +0000
उच्च शिक्षा अध्ययन गर्नेको संख्या १०.९ प्रतिशतले बढ्यो, धेरै विद्यार्थी त्रिविमा
१३ जेठ, काठमाडौं । नेपालमा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको संख्या बढेको छ । बुधबार सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/०८३ मा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्यामा वृद्धि भएको उल्लेख गरिएको छ । आर्थिक वर्ष २०८०/८१ मा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या ६ लाख ७२ हजार ४ सय ८९ रहेकोमा आर्थिक वर्ष २०८१/८२ […]
Wed, 27 May 2026 11:43:44 +0000
आलु उत्पादन ३७ लाख टन नाघ्ने अनुमान, बिउमा अझै चुनौती
आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार चालु आव आलु उत्पादन ३७ लाख टनभन्दा बढी हुने अनुमान छ ।
Wed, 27 May 2026 11:43:35 +0000
सार्वजनिक संस्थानको सम्पत्ति पुग्यो ३२ खर्ब
१३ जेठ, काठमाडौं । एक वर्षको अवधिमा सार्वजनिक संस्थानको कुल सम्पत्ति करिब पौने ३ खर्ब बढेको छ । सरकारी स्वामित्वमा रहेका बैंकहरूको निक्षेप तथा कर्जा बढेपछि सम्पत्ति र दायित्व बढेको हो । गत आर्थिक वर्ष २०८१/८२ सम्म संस्थाहरूको कुल सम्पत्ति ३२ खर्ब ६ अर्ब पुगेको हो । यो सम्पत्ति अघिल्लो आव २०८०/८१ को तुलनामा ९.४९ […]
Wed, 27 May 2026 11:43:05 +0000
निश्चल बस्नेत, सिसन बानियाँ, अमनप्रतापसम्मलाई थप अनुसन्धान गर्न सिफारिस
बुधबार सार्वजनिक प्रतिवेदनमा कन्टेन्ट क्रिएटर भिक्टर पौडेल र भाग्य न्यौपानेसहितको भूमिकामा पनि थप अनुसन्धान हुन आवश्यक रहेको जनाएको छ ।
Wed, 27 May 2026 11:42:03 +0000
गुगलले ल्यायो सबै ‘हेल्थ डाटा’ एकै ठाउँमा जोडिने प्रविधि
गुगलले मानिसहरूको दीर्घ र स्वस्थ जीवनका लागि सहयोग गर्न स्वास्थ्य प्रविधिको क्षेत्रमा नयाँ योजना घोषणा गरेको छ। कम्पनीले यसै महिना ‘गुगल हेल्थ एप’ , ‘गुगल हेल्थ कोच’ र ‘फिटबिट एइर’ बजारमा ल्याएको हो । यसको मुख्य लक्ष्य प्रयोगकर्तालाई आफ्नो स्वास्थ्य सम्बन्धी डाटामाथि पूर्ण नियन्त्रण दिनु र त्यसलाई व्यवस्थित बनाउनु हो । यस प्रविधिका मुख्य विशेषताहरू: […]
Wed, 27 May 2026 11:40:54 +0000
लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ
१३ जेठ, काठमाडौं । लागुऔषध मुद्दामा हिरासतबाट फरार भएका एक प्रतिवादी पक्राउ परेका छन् । उनलाई काठमाडौंका विभिन्न क्षेत्रमा लुकिछिपी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । जेनजी आन्दोलनको क्रममा जिल्ला प्रहरी परिसर, काठमाडौंबाट लागुऔषध मुद्दामा म्याद थप भइ अनुसन्धान भइरहेका ४० वर्षीय सञ्जिव महर्जन फरार थिए । उनलाई प्रहरीले बुधबार काठमाडौंको कीर्तिपुरस्थित ट्याङ्लाफाँटबाट पक्राउ […]
Wed, 27 May 2026 11:38:48 +0000