• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Main News Source.. Click here
सिन्दुर पोते रातै लाऊ मै मरेर गएनी
गगन तिरै भेट्न आँऊ मै मरेर गएनी

भन्छन् समाज विधुवा तोड्न पर्छ त्यो बन्धन,
मुखमा हाँसो देख्न पाँऊ मै मरेर गएनी

नफोरे है चुरा धागो गहना हो नारी तिम्रो
एकै छाक नबारी खाँऊ मै मरेर गएनी



आएको छ लोकतन्त्र नारी पुरूष एकै हुन्
मन्दिर गुम्बा सबै जाऊ मै मरेर गएनी

बाचा गर स्वामीको श्रीमती हौ भने मेरो
अधिकारको गीत गाऊ मै मरेर गएनी 

गजलकार
Jane Tamu " Gyanendra "
Dhading - Nepal

Adblock test (Why?)