• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Main News Source.. Click here
१. रात पछिको दिन दिन पछिको रात


रात पछिको दिन दिन पछिको रात
साथ दिन्छु भन्यौ तिमीले समाई हात
रात पछिको दिन दिन पछिको रात
साथ दिन्छु भन्यौ तिमीले समाई हात
दुख् नेछ मुटु मेरो नगर्नु है घात
डाहा गर्ने जमानालाई दिन्छु एक लात


२. भुलाई मलाई पराई सँग जानेलाई



भुलाई मलाई पराई सँग जानेलाई

अन्तिम सलाम झुठो कसम खानेलाई

भुलाई मलाई पराई सँग जानेलाई

अन्तिम सलाम झुठो कसम खानेलाई

दिन्न दोष कसैलाई माया बनाउनेलाई

मैँ अभागी सुम्पे मुटु निष्ठुरीलाई




Nepali gajal.Nepali sayeri. nepali poem. Nepali Story. Nepali Loveletters. Nepali Jokes and many more.

Adblock test (Why?)