Nepali Video
Nepali Audio
TV Serials
Nepali News
All Jokes
धमला and iPhone........
धमला : पारसजी ! कुन मोबाईल बोक्नु हुन्छ तँपाई?
पारस: Iphone
धमला : कुन कम्पनीको ?? samsung ko iphone ki? nokia ko iphone? lg ko ki? kun ko kun ko? kun ko?
पारस : ट्वा sssss !!
धमला and कक्षाको परिक्षा........
ॠषि धमला एक पटक ५
कक्षाको परिक्षाको प्रश्न बनाउँनेजिम्मा दिइएछ ।
ॠषि धमला बनाएको प्रश्न हेरेर सबै केटाकेटी बेहोश भएछन
।
।
किन कि ॠषि धमलाले बनाएको प्रश्नहरु
यस्ता थिए
१, चीन कुन देशमा पर्छ ?
२, असार १५ पर्व कुन दिन मनाइन्छ ?
३, निलो रंग कस्तो रंगको हुन्छ ?
४, धानलाई नेपालीमा के भनिन्छ ?
५, यो प्रश्नपत्र कति कक्षाको हो?
धमला and Captain........
धमला : पारस जी, तँपाई क्रिकेट टिमको के रे ?
पारस : म टिमको कपतान ।
धमला : भन्नाले ??
पारस : class को Monitor जस्तो ।
धमला : ए Monitorजस्तो पो! त्यसो भए त गए दिन तँपाईका, जमाना LCD , LEDको आईसक्यो ।
धमला and खसी........
धमला र उसको केहि साथीहरु मिलि राति रक्सि खाने कार्यक्रम बनाएछन। धमलाले साथीहरुलाई भनेछ - केटा हो म मेरो घरबाट खसी चोरेर ल्याउछु काटेर रक्सि सित खान ,तिमीहरु अलि अलि तान्दै गर भनि घर खसी चोर्न गएछ । त्यस पछि धमलाले साथीहरु सित रात भरि रक्सि र मासुको भब्य पार्टी गरे छ। बिहानी पख रक्सि मासु पनि सबै सकियो पार्टी पनि बन्द भयो सबै जना आ आफ्नो घर तिर लागे। धमला पनि घर आयो तर आश्चर्य हिजो चोरेर काटी खाएको खसी त घर मै घाममा बसेर उग्राई रहेको रहेछ। हत्त न पत्त घर भित्र छिरेर स्वास्नीलाइ सोधे छ -
धमला - यो खसी कहाँ बाट आयो यहाँ ?
धमली - खसीको कुरो छोड , मलाई यो भन हिजो राति चोर जस्तो सुटुक्क घरको कुकुर लिएर रात भरि कहाँ गएको ?
धमला and चित्रगुप्ता........
धमला मरे पछि यमदुतहरूले झ्याँईकुटी पार्दै धमला लाई चित्रगुप्ता भएको ठाँऊमा पुह्हाए।
चित्रगुप्ता:-हे ऋृषि नामक राक्षस मनुस्य ! तैले पृथ्वी लोकमा धेरैको interview लिएर मर्नु न बाच्नु पारेको छस्।जान त तँ नर्कै जाने हो तर तेरो ईच्छा सुनौं न के छ?
धमला:-हे महाराज ! नर्क त म,मरि गए नि जादिन स्वर्ग झन् जान्न।यदि मागेको कुरा दिनुहुन्छ भने,यहि दोबाटोमा एउटा TV चलाएर मरेका मान्छेहरूको interview लिदै बस्छु।
धमला and cancer........
एक दिन ऋषी धमला english TV channel मा जागिर खान फर्म भर्न गएछन्
फर्म english मा थियो । सबै फर्म भरेछ तर एक ठांउमा zodiac sign लेखेको रहेछ तर धमलाले के लेख्ने भनेर थाहा पाएनछन् ।
संगै फर्म भरिरहेको मान्छेले लेखेको हेरेछ त्यो मान्छेले उक्त ठाउंमा cancer लेखेको रहेछ र ऋशी धमलाले पाएल्स ( piles )लेखेर आएछन्
धमला and राजेश दाई........
एकदिन ऋषि धमला पर्फिम (perfium) किन्न भन्दै काठमाण्डौको सिटि सेन्टर गएछन् । त्यहाँ ऋषि धमलाले सबै पर्फिम ट्राइ गरेछन् तर कुनै पनि मन परेनछ ।
त्यहाँ राजेश दाई पनि पर्फिम किन्न जानुभएको रहेछ अनि ऋषि धमला राजेश दाईको अगाडि जाँदा ऋषि धमलालाई निकै मिठो सुगन्ध आएछ अनि धमलाले राजेश दाईलाई सोधेछन्ः
धमलाः राजेश दाई तपाइले कुन पर्फिम (perfium) लगाउनुभएको ? निकै मिठो सुगन्ध आइराछ त...
राजेश दाईः (मुसुमुसु हाँस्दै) अरे भाई यो कहाँ मेरो पर्फिम (perfium) को सुगन्ध हुनु यो त मेरो पाद को गन्ध पो हो त !!
त्यसपछि त धमला ठाउँको ठाउँ सेन्टिफ्ल्याट
A New Word Dhalama........
A new word has been added to the Oxford dictionary: #DHAMALA
Doing a Dhamala - the act of strategically appearing in the background of photos and videos of important people.
श्रीलंका T-20........
धमला : श्रीलंका ले T-20 त जित्यो .. aba T-40,T-60 T-80 कहिले जित्छ . ???
आईफोन फोर........
धमला : पारस जी ! मोबाईल बोक्नु हन्छ?
पारस : अँ बोक्छु , आईफोन फोर ।
धमला : यत्रो मान्छे भएर तपाई अझै फोर मोबाईल वोक्नु हुन्छ ?
सफा मोबाईल बोक्न अझैं तपाईलाई कति लाग्छ ? १ बर्ष २ बर्ष ?
कैले ? कैले ?
पारस : ट्वाsssssss
किड्नी फेल........
हस्पिटलमा डाक्टर, ऋषि धमला संग:
…
डाक्टर: हेर्नुस तपाइको एउटा किड्नी फेल
भएको छ !
…
…
धमला त्यो कुरा सुन्ने बितिक्कै डाको छोडेर
रुन थाल्यो अनी केहि बेर पछि डाक्टरलाई
रिन्चे पाराले भन्यो:
…
…
ठिकै छ डाक्टर साब जे हुनु भयो,
तर यो भन्नु कि,
:
:
:
:
जम्मा कती मार्क नपुगेर फेल भएछ ?
ऋषि धमलालाई समाचारको खडेरी ........
ऋषि धमला जोक्स ~
ऋषि धमलालाई एक पटक
समाचारको खडेरी परेछ । के रिपोर्टिङ् गरौँ,
के रिपोर्टिङ् गरौँ भईरा'
बेला बाटोमा ठूलो भिड देखे ।
भिडको विचमा कार थियो । कारले कसैलाई
हानेको जस्तो देखिन्थ्यो । तर भिड निकै
बाक्लो भएकोले भिड छिचोल्दै भित्र पस्न
धमलालाई गाह्रो परेछ । "म ऋषि धमला ।
हटिदिनुस् त । रिपोर्टिङ गर्नु परो,"
धमला कराए । तर कसैले पनि टेरेनछन् ।
रिपोर्टिङ त गर्नै पर्यो । धमलाले
जुक्ति लगाए । ठूलो ठूलो स्वरले रुँदै कराउँन
थाले, "यो कारले हानेको मान्छे मेरो बुबा हो ।
कृपया मलाई अगाडी जान दिनुस् ।" यति सुने
पछि भिड सट्ट दुई चिरा पर्दै
धमलाको लागि बाटो बनाईदियो ।
कारको सामु छट्पटाउँदै गरेको गोरु
पो लडिरहेको थियो ।##
पारस जी तपाई त हेल्मेट लगाएर ब्याटिंग........
धमलाको पारस लाई प्रस्न!!
पारस जी तपाई त हेल्मेट लगाएर ब्याटिंग गर्दै हुनुहुन्थ्यो, बाइक चै कता पार्किंग गर्नुभयो ?
बिलबुक र लाईसिन्स........
ऋषि धमलाः तपाई ब्याटिङ्ग गर्दा हेलमेट त लगाउनुहुन्छ,तर बिलबुक र लाईसिन्स त बोक्नुहुन्न नी! तपाईलाई ट्राफिक नियम लाग्दैन????
ऋषि धमलाको पारसलाई प्रश्न........
ऋषि धमलाको पारसलाई प्रश्न
ऋषि धमलाः बङ्ग्लादेशसगगँको हारको कारण के त? बङ्गालीहरु त मैदानमा ११ जना थिए, तपाईहरु किन दुइ जना मात्रै???
पारस अक्क न बक्क पर्छन्
ऋषि धमलाः ए मैले बुझे बुझे, बाँकि नौ जनाले पक्कै पनि RED CARD खाएर मैदान बाहिर जानु भएको थियो होला.....
ऋषि धमलाको पारसलाई प्रश्न 2........
धमला को पारस लाइ अर्को प्रस्न !
पारस जी क्रिकेट त खेल्नु भयो तर गोल हान्न सक्नुभएन नि ?
ऋषि धमलाको पारसलाई प्रश्न 3........
एकपटक ऋषि धमलामाथि परेवाले दिसा गरिदिएछ! ऋषि-"ओए! तलाई तेरो परिवारले कट्टु लगाऊन सिकाएन ";चरा-"चुप लग धमला! के तैले हग्दा कट्टु लगाऊछस"
मोडरन आर्ट........
एउटा चित्र प्रदर्सनीमा चित्र हेर्दै धमलाले गाईडलाई सोधे-"छि! एस्तो पनि मोडरन आर्ट हुन्छ बाँदर जस्तो! " ;गाईड-" धमलाजी,यो आर्ट, हैन ऐना हो !"
दाई मलाई कट्टु........
धमलाले फेनसी पसल खोलेचन! उत्घाटनकै दिन एक महिला आईन र भनिन-" दाई मलाई कट्टु देखाऊनुन "! ऋषिले अलि लाज मानेर भने " आज त लगाएकै छैन भहिनी! "