Nepali Video
Nepali Audio
TV Serials
Nepali News
All Jokes
नेता........
आमसभामा भैरहेको थियो, त्यत्तिकैमा एउटा मान्छे स्टेजमा पुगेर नेताको माइक खोसेर करायो: “सबै नेताहरु चोर हुन” ।
भीडबाट अर्को मान्छे करायो: “ओइ हाम्रो बदनाम गर्छस?”
पहिलो मान्छे बोल्यो: “के तँ पनि नेता होस्?”
दोस्रो मान्छेले जवाफ दियो: “होइन बेबकूफ, म त चोर हूँ, नेताहरु चोर हुन भनेर चोरहरुको बदनाम गर्छस?”
PradhanManti of Nepal........
तीन देशको प्रधानमन्त्रीहरुको बैठक थियो । अमेरिका , जापान अनि नेपाल ।
अमेरिकाका प्रधानमन्त्री भन्नुहुनछ : हाम्रो देशको मान्छेहरुले आकाश छुने जहाज बनाएका छन् ।
नेपाल र जापानका प्रधानमन्त्री एकै साथ(अच्चम मान्दै) : आकाश छुने जहाज !!
अमेरिकाका प्रधानमन्त्री : होइन-होइन अलि तल सम्म मात्र ।
जापानका प्रधानमन्त्री : हाम्रो देशका मान्छेहरु उफ्रेर चन्द्रमा छुन् सक्छन् ।
नेपाल र अमेरिकाका प्रधानमन्त्री (अच्चम मान्दै): चन्द्रमा छुन् सक्छन् !!??
जापानका प्रधानमन्त्री : होइन-होइन अलि तल सम्म मात्र । अब पालो नेपाली प्रधानमन्त्रीको (के भनौ- के भनौ भन्ने सोच्दा-सोच्दै) हाम्रो देशको मान्छेहरुले नाकले खाना खान्छन् ।
जापानका प्रधानमन्त्री अनि अमेरिकाका प्रधानमन्त्री (अच्चम मान्दै): नाकबाट !!??
नेपाल प्रधानमन्त्री : होइन-होइन अलि तल बाट ।
माधव नेपाल........
माधव नेपालजी हालै कोरियाको भ्रमण सकेर पश्चिमा मूलुक अमेरिका पुगेर र्फकनु भयो ।
एमाले पार्टी कार्यालयमा यसै बिषयमा वामदेव गौतमसँग छलफल हुँदैथियोः
वामदेवः कमरेड, पश्चिमको कल्चर राम्रो कि हाम्रो पुविर्य कल्चर राम्रो ?
माधवः न पश्चिमा कल्चर न त पुर्विय कल्चर,म त रौतहटको मान्छे...मेरा लागी त?मध्य?कल्चरमात्रै राम्रो !
झुठ बोल्दिन........
तिसबर्षम्म राजनीतिमा संलग्न भएका एक नेताले आफ्नो पिएलाई भनेः
मन्त्रीः: भाइ, अब उप्रान्त, म कहिल्यै झुठ बोल्ने छैन ।
पिएः: एकदमै राम्रो हजुर । (एकैछि सोचेर) सांच्ची हजुर, हजुरलाई भेट्न कुनै कार्यकर्ता बाहिर पर्खि रहनु भएको छ ।
मन्त्रीः: छोड्देउ यार , हुनुहुन्न, बाहिर जानुभएको छ भनिदेउ ।
पिएः अहिले भरखर...अब उप्रान्त झुठ बोल्दिन भनेक हैन हजुर !
मन्त्रीः हो, म झुठ बोल्दिंन , तर तिमीले त बोल्दा हुन्छ नि !!!
किशुनजी........
किशुनजी, अर्थात उही हाम्रो कृष्णप्रसाद भट्टराईँजी उहिले अन्तरिम सरकारको प्रधानमन्त्री
भएपछि देश दौडाहामा निस्कनु भयो । पहिलो चरणको यात्रा अन्र्तगत उहाँ पाल्पा र झापाको
भ्रमण मण सकेर राजधानी र्फकनु भयो । यसै बिषयमा कुरा गर्न प्रधानमन्त्री निवासमा पत्रकार
सम्मेलनको आयोजना गरियो:
पत्रकारः???? किशूनजी, तपाईँलाई पाल्पालीको संस्कार मन पर्यो कि झापालीको ?
किशुनजीः ?ब...चाइने, मलाई न पाल्पाली मन पर्यो, न त झापाली । मलाई त,
...... कपाली बाहेक कोही पनि मन परेन !
Girija babu........
गिरिजाबाबुको टाइम
गिरिजाबाबु जुनसुकै कुरो पनि सयम आएपछि बताउछु भन्छन्, तर कहिल्यै बताउँदैनन् । अति भएपछि मैले सोधेँ: गिरिजाबाबु, दरबार हत्याकाण्डको रहस्य सयम आएपछि बताउँछु भन्नुहुन्थ्यो, समयचाहीँ कहिले आउँछ ?
गिरिजाबाबुः हिमाल १ गते र पन्ध्र गते, नेपाल आइतबार हो क्यार... समयचाहीँ शुक्रबार !!
Osama bin ........
एक दिनको समय थियो । बलिउडका चर्चित नायक शारु खान र ओसमावीन लादेनको काठमाडौंमा भेट्भयो र ओसमावीन लादेनले शारु खानलाई सोध्यो :लादेनः के छ शारु वर्तामान हाल खबर ........?
शारुः (झट भन्यो) कभी खुशी, कभी गम । अनि तिम्रो नि .......?
लादेनः (भन्यो) कभी गोली, कभी बम । हा हा हा हा हा हा......|||
Mantri........
भर्खर विवाह गरेका नया जोडि नेताजि सँग आशिर्वाद माग्न गएछन्-
जोडि : मन्त्रि ज्यू हामिलाई आशिर्वाद दिनुस!
नेताजि : "अहँ मन्त्रिको काम आशिर्वाद दिने होईन मात्रै उदघाटन गर्ने हो ।"
Neta Haru........
एउटा नेतै नेताले भरिएको बस सडकबाट दुर्घटना भएर खेतमा खसेछ त्यो देखेर किसान दौडदै गएछ अनि एक एक गरेर सबै नेनाहरुलाई खाल्डोमा पुरेछ । केहि दिनपछि सरकारि पक्षले थाहा पाएपछि किसानलाई सोधपुछ को क्रममा ।
सरकार : के सबै नेताहरु मरेका थिए र पुरेको हो ?
किसान : होईन कोहि त भन्दै थिए कि म मरेको छुईन! तर तपाईलाई पनि थाहा छ नि नेताहरु कति झुट बोल्छन भनेर ।
Mantri ko Jhut........
ड्राईभर : मन्त्रि ज्यू पेट्रोल सकियो गाडि अब अघि बढ्न सक्दैन ।
मन्त्रि : अब गाडि अगाडि जान सक्दैन भने पछाडिनै फर्काउ न त ।
Nepal ko full form........
पहिला र अहिले को NEPAL को पुरा रुप के हो?
पहिला: NEPAL को पुरा रुप Never end peace and love
अहिले: NEPAL को पुरा रुप No Electricity Petroleum And LPG gas