Nepali Video
Nepali Audio
TV Serials
Nepali News
All Jokes
बिष........
श्रीमान श्रीमतीको झगडा भएछ
श्रीमान:फोनबाट, आज बेलुका खाना के छ
श्रीमती: बिष
श्रीमान:त्यसो भए तिमि खाएर सुत्नु म बाहिरै खाएर आउछु
मेरो birthday gift खै........
केटि : मेरो birthday gift खै...??
सेरे: त्यो रोड पारीको रातो कार देख्योउ ?
केटि : wow कती राम्रो छ!!
.
.
.
.
.
.
.
.सेरे :हो तेही colour को nailpolish लेइदेछु
तिमीलाई birthday gift !!!
किन पिट्नु भएको वहाँलाई........
एउटी महिला आफ्नो श्रीमानलाई मज्जाले भकुरिरहेकी थिइन् । यो देखेर एकजना छिमेकीलाई असह्य भयो र सोधे‚ “के भो ? किन पिट्नु भएको वहाँलाई ?”
श्रीमतीः “मैले बुढा कता छन् भनेर जाँच्नलाई फोन गरेको.. यिनको फोन त एउटी केटीले उठाएर तपाईले सम्पर्क गर्न चाहनु भएको नम्बर अहिले व्यस्त छ पो भन्छे ।”
मेरो सपना........
श्रीमानः हिजो मेरो सपनामा एउटी केटी आएकी थिई… असाध्यै राम्री थिई ।
श्रीमतीः एक्लै आएकी थिई होली हैन ?
श्रीमानः तिमीलाई कसरी थाहा भयो ?
श्रीमतीः उसको बुढो चैं मेरो सपनामा आथ्यो ।
बिरामी पति........
बिरामी पति ः मलाई जनावरको डाक्टरकहाँ लैजाऊ।
पत्नी ः किन र ?
पति ः सधैं बिहान भालेजस्तो उठ्छु, घोडाजस्तो कुदेर अफिस जान्छु।
गधाजस्तो काम गर्छु, घर आएर कुकुरजस्तो सबैलाई भुक्छु र राति भै ंसीसँग सुत्छु
धुर्मुस र सुन्तली........
धुर्मुस र सुन्तली सम्बन्ध विच्छेदको निम्ति अदालतमा पुगेछन् ।
न्यायाधिसः तपाइहरुका तीन जना सन्तान रहेछन्‚ कसरी बाँढ्नु हुन्छ अव ?
सुन्तलीः ठीकै छ श्रीमानज्यू‚ हामी एक वर्ष पछि आउँछौं नि त ।
विवाहको पहिलो रात........
विवाहको पहिलो रात थियो । दुलहीको मनको ढुकढुकी बढिरहेको थियो। दुलाहा कोठामा पस्यो। ढोका लगायो । दुलहीको मन झन ढक्क फुल्यो। दुलाहाले पर्दा सबै बन्द गर्यो। अनि बत्ती निभायो। बिस्तारै खाटमा आयो अनि दुलहीको नजिक आएर भन्यो, “एउटा कुरा देखाँउ ?”
दुलहीले मुन्टो हल्लाएर हुन्छ भनी। दुलहाले सिरक भित्र लग्यो अनि खुसुक्क भन्यो, “यी हेर त बत्ती बल्ने घडी ।”
यति बिस्तारै को संग कुरा गरेको हो........
श्रीमती: यति बिस्तारै को संग कुरा गरेको हो फोन मा?
श्रीमान: बहिनी संग
श्रीमती: अनि बहिनी संग पनि यति बिस्तारै कुरा गर्नु पर्छ र?
श्रीमान: तिम्रो हो नी त!!
श्रीमतीको शव ........
श्रीमान श्रीमती काम विशेषले इजरायल पुगेका थिए । एउटा रोड दुर्घटनामा श्रीमतीको मृत्यु हुन्छ ।
त्यहाँको सरकारी प्रतिनिधिले भन्छः “तिम्री श्रीमतीको शव आफ्नो देशमा लग्छौ भने ५०,००० अमेरिकी डलर लाग्छ.. तर यही अन्तिम संस्कार गर्छौ भने ५० अमेरिकी डलरमै सवै काम सकिन्छ ।”
श्रीमानले आफ्नी श्रीमतीलाई स्वदेश नै लाने कुरा गर्छ ।
सरकारी प्रतिनिधिः “किन यति महंगो विकल्प छानेको ?”
श्रीमानः “जिसस क्राइष्ट मरेपछि यही गाडिएको थियो र तीन दिनमै उनी विउँतिएका थिए.. म चाहन्न मेरी स्वास्नी फेरि विउँतियोस् ।”
लोग्ने स्वास्नीको को राम्रो भनेर झगडा........
एक दिन लोग्ने स्वास्नीको को राम्रो भनेर झगडा परेछ। अब छुट्टयाउनको लागी उनिहरुले आफ्नो छोरालाई सोधेछन:-भन त बाबु हामी दुईजनामा को राम्रो?
छोरा (ज’ङगिदै):- तपाईहरु दुईजना राम्रो भएको भए म यस्तो हुन्थे...?
श्रीमान र श्रीमती भनेका एकै रथका दुई पांग्रा........
पन्डित: शास्त्रमा लेखिएको छ कि श्रीमान र श्रीमती भनेका एकै रथका दुई पांग्रा हुन् | यदि यी मध्ये एक बिग्रियो भने रथ चल्दैन | यस बाट तिमीले के शिक्षा पायौ ?
बुद्धि: मैले एस बाट के शिक्षा पाएँ भने, हामीले एउटा अतिरिक्त पांग्रा राखनु पर्छ |
वहाँ त मरिसक्नु भएको छ........
बिरामी श्रीमानलाई श्रीमति र छोरा मिलेर अस्पताल लैजान्छन् । अस्पताल लगेको एकछिन पछि डाँक्टरले भन्छ : वहाँ त मरिसक्नु भएको छ ।
त्यो सुनेर बिरामी जुरुक्क उठेर भन्छ : म त ज्युँउदै छु ।
जहिले पनि श्रीमानको कुरा काट्ने बानी परेको श्रीमति भन्छिन् : नकराउनुस् ! तपाई डाँक्टरले भन्दा जान्नुहुन्छ कि क्या हो ?
दिमागमा आगो बलेको छ........
श्रीमती: तिमी मलाई धेरै रिस नउठाउ त ! मेरो दिमागमा आगो बलेको छ आज ।
हम जाएगा: ए, तेही भएर होला, आज बिहानैदेखि गुईँठा बालेको गन्ध आएको ।
आज खानामा के के पकायकी छौ?........
श्रीमान श्रीमती मा झगडा भयो र श्रीमान घर छोडेर गयो
श्रीमान (श्रीमती सँग फोने मा) आज खानामा के के पकायकी छौ?
श्रीमती :- बिष poison
श्रीमान :- ठीक छ तिमी खायर सुत म आज घर अबेला आऊँछु
हम जाएगा........
हम जाएगा (श्रीमतीसंग) : हेरन, छोराले गधा चढ्छु, गधा चढ्छु भनेर हैरान पारिसक्यो ।
श्रीमती: के भो त नि, एकछिन काँधमा बोके हुन्न त ?
जुत्ता........
प्रेमी: (प्रेमीका सँग) म मन्च मा गीत गाइरहेको थिय कसैले जुत्ता फेकिदियो
प्रेमिका: अनी तिमीले के गरेउत ?
प्रेमी: के गरेने नि मलाई एउटा जुत्ता कामै थियन तेसैले अर्को गीत पनि गाउँ परेओ नि
cuting a fart........
A man and his wife have gone to bed. After laying in bed for a few minutes the man cuts a fart. His wife rolls over and asks, “What in the world was that?”
The man says, “Touchdown, I’m ahead, seven to nothing.”
A few minutes later the wife lets one loose. The man says to her, “What was that?”
She replies, “Touchdown, tie score.”
The man lays there for about ten minutes trying to work another one up. He tries so hard that he craps all over the bed.
The wife asks, “Now what in the world was that?” He replies, “Half time. Switch sides.”
sleeping carriage of a train........
Through a scheduling mix up, a man and a woman who have never met before find themselves in the same sleeping carriage of a train. It's late, the train is full, and everyone else is already asleep. After the initial embarrassment, they both manage to get to sleep; the woman on the top bunk, the man on the lower.
In the middle of the night the woman leans over and says, "I'm sorry to bother you, but I'm awfully cold and I was wondering if you could possibly pass me another blanket."The man leans out and, with a glint in his eye, says, "I've got a better idea ... let's pretend we're married."
"Why not," giggles the woman."Good," he replies. "Get your own blanket."
Who Wants To Be a Millionaire........
A husband and wife are watching "Who Wants To Be a Millionaire," and the husband winks and says, "Honey, let's go upstairs..."
The wife says no, so the husband asks again. Again she says no.So the husband says, "Is that your final answer?" The wife says yes.The husband says, "Well, can I phone a friend?"
Wrong man........
At the cocktail party, one woman said to another, "Aren't you wearing your wedding ring on the wrong finger? " The other replied, " Yes I am, I married the wrong man. "
expiry date........
Wife: Honey..... What are You Looking for?
Husband : Nothing.
Wife : Nothing...?? U've been reading our marriage certificate 4 an hour ??
Husband : I was just looking 4 the expiry date
Difference Between Mother and Wife........
Q - What is the Difference Between Mother and Wife ?
A - One Woman Brings U into this world crying... and the other ensures U Continue to do so.
Dinner........
Wife : Do you want dinner?
Husband : Sure, what are my choices?
Wife : Yes and no