Title:
Ratopato.com
बैंगलुरुको कम्ब्याक : लगातार ६ खेल जित्दै प्लेअफमा, साबिक विजेता चेन्नई बाहिरियो
बैंगलुरु । रोयल च्यालेन्जर्स बैंगलुरुले इन्डियन प्रिमियर लिग (आईपीएल) मा उत्कृष्ट पुनरागमन गर्दै प्लेअफमा आफ्नो स्थान बनाउन सफल भएको छ । शनिबार राति भएको खेलमा बैंगलुरुले चेन्नईलाई २७ रनले हराउँदै शीर्ष चारमा स्थानमा पक्का गरेको
Sat, 18 May 2024 18:53:00 +0000
एमाले बाँकेको जिल्ला अधिवेशन : अध्यक्षमा तीन जनाको उम्मेदवारी
बाँके । बाँकेमा नेकपा एमालेको नयाँ नेतृत्वका लागि तीन जनाको उम्मेदवारी परेको छ । शुक्रबार सुरु भएको नवौँ अधिवेशनअन्तर्गत शनिवार साँझ अबेर उम्मेदवारी दर्ता भएको हो । बाँकेमा अध्यक्षको लागि निवर्तमान अध्यक्ष किस्मतकुमार कक्षपति,
Sat, 18 May 2024 17:23:00 +0000
दाङमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु
तुलसीपुर । दाङमा पौडी खेल्ने क्रममा डुबेर एक व्यक्तिको मृत्यु भएको छ । लमहीस्थित अर्जुनखोलामा पौडी खेल्ने क्रममा डुबेर लमही नगरपालिका–५ आदर्श टोल निवासी वसन्तराज भण्डारीका १३ वर्षीय छोरा विवेक भण्डारीको मृत्यु भएको हो ।
Sat, 18 May 2024 17:18:00 +0000
नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार
लस एन्जलस । अमेरिकी राष्ट्रिय एयरोनटिक्स र स्पेस एडमिनिस्ट्रेशन (नासा) को ‘सुपरसोनिक एक्स–५९’ विमानले पहिलो उडानको लागि सम्पूर्ण तयारी पूरा गरेको छ । नासाका स्वतन्त्र विशेषज्ञहरू मिलेर बनेको उडान तयारी समीक्षा बोर्डले एक्स–५९ परियोजना
Sat, 18 May 2024 17:00:00 +0000
पाकिस्तानमा सडक दुर्घटना, ३५ जनाको मृत्यु
इस्लामावाद । पाकिस्तानमा दुई छुट्टाछुट्टै सडक दुर्घटनामा शनिबार कम्तीमा ३५ जनाको मृत्यु भएको छ । पाकिस्तानको पञ्जाब प्रान्तको खुशाब जिल्लामा १७ जना यात्रु बोकी सडकमा गुडिरहेको एउटा ट्रक दुर्घटनामा कम्तीमा पाँचबालबालिकासहित १३ जनाको मृत्यु भएको
Sat, 18 May 2024 16:42:00 +0000
डडेल्धुरामा परशुराम साहित्य महोत्सव आयोजना हुने
काठमाडौँ । डडेल्धुराको प्रसिद्ध धार्मिकस्थल परशुरामधाममा ‘परशुराम साहित्य महोत्सव २०८१’ आयोजना गरिने भएको छ । आज काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा परशुराम नगरपालिका प्रमुख भरत बडायर जोशीले यही जेठ १० गतेदेखि दुईदिने साहित्य महोत्सव आयोजना गर्न
Sat, 18 May 2024 16:26:00 +0000
ठमेलमा खाना तथा हस्तकला मेला
काठमाडौँ । काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि खाना तथा हस्तकला मेला सुरू भएको छ । ठमेल पर्यटन विकास परिषद्को आयोजनामा काठमाडौँ महानगरपालिका वडा नं २६ स्थित सञ्चयकोष अगाडि सडकमा खाना तथा
Sat, 18 May 2024 16:20:00 +0000
मादी नदीमा बालकको शव भेटियो
दमौली । तनहुँको व्यास नगरपालिका–३ स्थित मादी नदी किनारमा आज एक बालकको शव भेटिएको छ । नदी किनारमा अन्दाजी १२–१३ वर्षीय बालकको शव भेटिएको हो । मृत फेला परेका बालकको पहिचान नखुलेको जिल्ला प्रहरी
Sat, 18 May 2024 16:16:00 +0000
राष्ट्रिय साइकल दौड : प्रकाश र उषा च्याम्पियन
कास्की । पोखरामा आज सम्पन्न राष्ट्रिय साइकल दौड प्रतियोगिताको उपाधि पुरुषतर्फ प्रकाश थापामगर र महिलातर्फ उषा खनालले जितेका छन् । साइक्लिङको माध्यमबाट खेल पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यले पोखरा महानगरपालिका खेलकुद विकास समितिले राष्ट्रिय दौड प्रतियोगिता
Sat, 18 May 2024 15:58:00 +0000
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
नेपालगञ्ज । बाँकेको नेपाल–भारत जमुनाहा नाका आजदेखि दुई दिनका लागि बन्द हुने भएको छ । भारतको उत्तरप्रदेश राज्यको बहराइच जिल्लामा हुन लागेको लोकसभा निर्वाचनका लागि सीमानाका आज राति साढे १० बजेबाट सोमबार बेलुका ५ बजेसम्म दुई
Sat, 18 May 2024 15:46:00 +0000
निर्वाचनका बेला गरेका प्रतिबद्धता पूरा गर्छु : डा कोइराला
नवलपुर । नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले निर्वाचनको बेला आफूले गरेको प्रतिबद्धता पूरा गर्ने बताएका छन् । उद्योग वाणिज्य सङ्घ नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को पाँचौँ साधारणसभाका अवसरमा आज गैँडाकोटमा आयोजित कार्यक्रममा उनले प्रतिबद्धताअनुसार काम भइरहेको
Sat, 18 May 2024 15:39:00 +0000
सुदूरपश्चिम प्रदेशको मुख्य न्यायाधिवक्तामा शाही
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा चन्द्रबहादुर शाही नियुक्त भएका छन् । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले शाहीलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन् । डडेलधुरा जिल्लाको गन्यापधुरा गाउँपालिकामा विसं २०३१ मा
Sat, 18 May 2024 15:18:00 +0000
जीतपुर सिमराले भत्कायो सार्वजनिक जग्गामा बनेका अनधिकृत संरचना
बारा । जीतपुर सिमरा उपमहानगरपालिका सार्वजनिक जग्गामा बनेको अनधिकृत संरचना हटाएको छ । उपमहानगरले वडा नं १२ स्थित फत्तेपुर बजारमा रहेको करिब १ बिगाहा सार्वजनिक जग्गामा बनेका निजी संरचनामा आज डोजर चलाएर खाली गरेको हो
Sat, 18 May 2024 15:12:00 +0000
न्यायालयमा व्यावसायिक सुधारका प्रशस्त प्रयास भएका छन् : प्रधानन्यायाधीश
काठमाडौँ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिकाले आफ्नो संवैधानिक दायित्व र जिम्मेवारी इमान्दारीपूर्वक वहन गर्दै आएको बताएका छन् । पूर्वन्यायाधीश फोरम नेपालको आठौँ वार्षिक साधारणसभाका अवसरमा आज यहाँ आयोजित कानुनी शासनको वर्तमान अवस्था विषयक कार्यक्रममा
Sat, 18 May 2024 15:00:00 +0000
होटलमा जुवातास खेलिरहेका ९ जना पक्राउ
रुपन्देही । बुटवल उपमहानगरपालिका-१३ मा जुवातास खेलिरहेका ९ जना पक्राउ परेका छन् । जितगढीस्थित जगत्रदेवी होटल एण्ड लजमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४७ वर्षीय नारायण अर्याल समेत ९ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ
Sat, 18 May 2024 14:56:00 +0000
पङ्खा बनाउने क्रममा करेन्ट लागेर मृत्यु
बारा । जितपुरसिमरा उपमहानगरपालिका-१२ पिपरा टोलमा एक जनाको करेन्ट लागेर मृत्यु भएको छ । ४५ वर्षीय रामानन्द चौधरीको करेन्ट लागेर शनिबार बिहान मृत्यु भएको हो । आफ्नै घरमा पङ्खा बनाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते
Sat, 18 May 2024 14:52:00 +0000
काठमाडौँमा सुनका गहना र नगद चोरी
काठमाडौँ । काठमाडौँ महानगरपालिका-३२ मा शुक्रबार दिउँसो चोरी भएको छ । रमा रम्तेलको घरबाट कोही नभएको अवस्थामा चोरी भएको प्रहरीले जानकारी दिएको हो । घरबाट सुनका विभिन्न गरगहना तथा नगद समेत गरी करिब ३
Sat, 18 May 2024 14:49:00 +0000
सवारी दुर्घटनामा ६ जनाको मृत्यु
काठमाडौँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा कम्तीमा ६ जनाको मृत्यु भएको छ । धादिङ, गजुरी गाउँपालिका-१ गजुरी बजारमा ना.६ ख २९२० नम्बरको ट्रकले प्रदेश ०३-०२-००६ प २५८७ नम्बरको मोटरसाइकललाई शुक्रबार दिउँसो
Sat, 18 May 2024 14:44:00 +0000
संसद्को गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैन : महामन्त्री शर्मा
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसद्को गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्न नहुने बताएका छन् । कश्यपप्रसाद पौडेलको कथा सङ्ग्रह ‘आरनको आगो’ विमोचन समारोहमा आज यहाँ उनले देशभित्र राजनीतिक सङ्कटको स्थिति नभएको स्पष्ट
Sat, 18 May 2024 14:40:00 +0000
लप्ची : जहाँ गुफा–गुफामा ध्यान गरिरहेछन्
दोलखाको सदरमुकाम चरिकोटबाट तीन दिन हिँडेर लप्ची गाउँ पुगिन्छ । बिगु गाउँपालिका–१ मा पर्ने यो गाउँ पुग्दा बेग्लै संसारमा पुगेको आभास भयो । यस गाउँका बासिन्दाका दुःख कहालीलाग्दा छन् । इतिहास खोज्दै
Sat, 18 May 2024 14:37:00 +0000
मेयर सिंहका समर्थकलाई कारबाही गर्न पर्सा कांग्रेसको माग
वीरगन्ज । नेपाली कांग्रेस पर्साले वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहका समर्थकहरूलाई कानुनी दायरामा ल्याएर कारबाही गर्न माग गरेको छ । शनिवार एक विज्ञप्ति जारी गर्दै सो पार्टीले सिंहका समर्थकहरूलाई कारबाही गर्न माग गरेको हो ।
Sat, 18 May 2024 14:31:00 +0000
कोशी प्रदेशमा मन्त्री बनाउने दौड
विराटनगर । कोशी प्रदेशसभाको दोस्रो कार्यकालमा बनेका ६ वटा सरकारमा पटक–पटक गरेर २८ जनाले मन्त्रीको ताज पहिरिएका छन् । यस्तै १६ पटक मन्त्रीमण्डल विस्तार भएको छ । तेस्रोपटक कोशी प्रदेशको मुख्यमन्त्री बनेका हिक्मतकुमार कार्कीले
Sat, 18 May 2024 14:14:00 +0000
उद्योगी व्यवसायीको हितका लागि नीतिगत सुधारको अभियानमा छु : मन्त्री भण्डारी
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले धरासयी अवस्थाबाट गुज्रिरहेका उद्योगी तथा व्यवसायीका पक्षमा नीतिगत सुधारको एक सुत्रीय अभियानमा लागेको बताएका छन् । नेपाल उद्योग तथा व्यवसायी महासङ्घद्धारा आज यहाँ आयोजित कर्पोरेट परिषद्को
Sat, 18 May 2024 13:59:00 +0000
सत्तारुढ गठबन्धन र कांग्रेसबिच संसदीय छानबिन समिति गठन गर्ने सहमति
काठमाडौँ । सत्तारुढ गठबन्धन र कांग्रेसबिच संसदीय छानबिन समिति गठन गर्ने सहमति भएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन र कांग्रेसका नेताहरुबिचको बैठकमा सो सहमति भएको हो ।
Sat, 18 May 2024 13:41:57 +0000
फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक
काठमाडौँ । सु ब्रिजम्यानद्वारा लिखित ‘द सीक्यू एज’ पुस्तक सार्वजनिक गरिएको छ । यहाँ आयोजित एक कार्यक्रममा लेखक ब्रिजम्यानको उपस्थितिमा पुस्तक सार्वजनिक गरिएको हो । अन्तर्राष्ट्रिय प्रकाशन ‘फोर्ब्स बुक्स’द्वारा प्रकाशित उक्त पुस्तक आत्मविश्वास अभिवृद्धि,
Sat, 18 May 2024 13:28:00 +0000
तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु
तनहुँ । तनहुँको बन्दीपुर–२ बट्टारस्थित सुलेरहमा आज पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार बन्दीपुर–६ बस्ने २० वर्षीय विनोद गुरुङ र सोही स्थानका अन्दाजी २० वर्षीय हीरा गुरुङको
Sat, 18 May 2024 13:21:00 +0000
तलब बढाउन नेपाल राष्ट्रिय कर्मचारी संगठनको माग
काठमाडौँ । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट निर्माणका लागि नेपाल राष्ट्रिय कर्मचारी संगठन केन्द्रीय समितिले सरकारलाई विभिन्न सुझावहरू पेश गरेको छ । संगठनले सरकारी कर्मचारीहरूको हितको लागि एउटा कल्याणकारी कोष स्थापना गर्नुपर्ने माग गरेको
Sat, 18 May 2024 13:11:00 +0000
गैरकानुनी रूपमा विदेश गएर जोखिममा परेका श्रमिकलाई उद्धार गर्ने गरी छुट्टै कोष स्थापना गरिने
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले गैरकानुनी माध्यमबाट वैदेशिक रोजगारीमा गएर जोखिममा परेका श्रमिकलाई उद्धार गर्नका लागि छुट्टै कोष स्थापना गर्ने तयारी गरिएको बताएका छन् । शनिबार सुर्खेतमा आयोजित पत्रकारसँगको
Sat, 18 May 2024 13:09:00 +0000
विमल निभाका तीन कविता
१) संसद् र घोडाको शव संसद्अगाडि फ्याँकिएको छ एउटा घोडाको शव । केही दिन अथवा सप्ताह अथवा महिना अथवा वर्ष अघिसम्म जीवित थियो यो बलिष्ठ मांसपेशीसहितको निक्खुर कालो घोडा आज लम्पसार परेको छ
Sat, 18 May 2024 13:01:00 +0000
‘गर या मर’को खेलमा वर्षा खलनायक बन्ने डर
बैंगलुरु । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को ६८ औँ खेलमा आज रोयल च्यालेन्जर्स बैंगलुरुले चेन्नई सुपर किंग्सको सामना गर्दैछ । खेल बैंगलुरुको घरेलु मैदान एम चिन्नास्वामी स्टेडियममा साँझ ७:४५ बजेबाट सुरु हुनेछ ।
Sat, 18 May 2024 12:33:00 +0000